महिलाका नामका व्यवसाय निःशुल्क दर्ता गर्ने बजेटको घोषणा भएन कार्यान्वयन

सरकारले गत १५ जेठमा ल्याएको बजेटमा उल्लेख भएको महिलाका नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने चालु आर्थिक वर्षको बजेटको घोषणा कार्यान्वयन नहुँदा मीना जस्तै धेरै महिला उद्यमी मर्कामा छन् ।
थप पुरा समाचारको लागि