ए डिभिजन लिग होम एण्ड अवे फर्म्याटमा नहुने

२८ असोज, काठमाडौं । नेपाली फुटबलको शीर्ष लिग सहीद स्मारक ए डिभिजन लिग तोकिएको मितिमा नहुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर तत्काल होम एण्ड अवे फर्म्याटमा लिग नहुने जनाएको हो । ‘क्लबहरूको सुझावका आधारमा अहिले होम एण्ड फर्म्याट नगर्ने कुरा भएको छ, अर्को सिजनको लागि त्यो फर्म्याटमा […]
थप पुरा समाचारको लागि