संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत हुनुपर्छ : भण्डारी

संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत हुनुपर्छ : भण्डारी

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए । मुलुकको वर्तमान राजनीतिक संकट […]

थप पुरा समाचारको लागि
TOP