मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित, खाद्य समूह ऋणात्मक

मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित, खाद्य समूह ऋणात्मक

यस अवधिमा ग्रामीण क्षेत्रको मूल्यवृद्धि १.७३ प्रतिशत र सहरी क्षेत्रको १.९१ प्रतिशत बढेको छ । प्रदेशगत हेर्दा सबैभन्दा कम सुदूरपश्चिममा ०.८८ प्रतिशत र धेरै मधेश प्रदेशमा २.९९ प्रतिशत छ ।

थप पुरा समाचारको लागि
TOP