मविरुद्ध भ्रम छर्ने काम भयो : जनार्दन शर्मा

मविरुद्ध भ्रम छर्ने काम भयो : जनार्दन शर्मा

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जाल र मिडियाहरूमा आफूविरुद्ध गलत प्रचार भइरहेको बताए । पार्टी निर्माण, पुनर्गठन, रुपान्तर, शुद्धीकरण लगायतका सन्दर्भमा विगत दुई वर्षदेखि पार्टीभित्र […]

थप पुरा समाचारको लागि
TOP