हेटौंडाको राप्ती खोला पुल मुनि एक पुरुष मृत फेला

हेटौंडाको राप्ती खोला पुल मुनि एक पुरुष मृत फेला

२८ असोज, काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका बस्तीपुरमा एक व्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार हेटौंडा-१९ बस्तीपुरस्थित भुन्द्रुङ तर्फ जाने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा करिब ३० वर्षका पुरुष मृत फेला परेका हुन् । उनको पहिचान हुन नसकेको र शव पहिचानका लागि प्रहरीले अनुरोध समेत गरेको छ ।

थप पुरा समाचारको लागि
TOP