अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट

अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट

मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ।

थप पुरा समाचारको लागि
TOP