काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ

काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ

२८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–९ को नौबिसे फाटमा रहेको एक फर्निचरमा जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरिएको  जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले […]

थप पुरा समाचारको लागि
TOP