लगातार चौथो हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

२८ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार चौथो हार बेहोरेको छ । समूह एफ अन्तर्गत मंगलबार भियतनाम विरुद्धको होम म्याचमा नेपाल १-० ले पराजित भएको हो । यस हारसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ । यसअघि भियतनाम विरुद्धको अवे खेलमा ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भियतनाम विरुद्ध कडा टक्कर […]
थप पुरा समाचारको लागि