विश्व कराते च्याम्पियनसिप छनोटमा एरिकासहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने
२८ असोज, काठमाडौं । फ्रान्समा हुने विश्व कराते च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालबाट एरिका गुरुङसहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा यही अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स प्रस्थान गर्दैछ । नेपालबाट तीन महिला र एक पुरुष खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ […]
थप पुरा समाचारको लागि