सांगीतिक टूर लिएर अमेरिका उडे दुर्गेश, ११ सहरमा प्रस्तुती दिने

काठमाडौं । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक टूरका लागि अमेरिकातर्फ उडेका छन् । मंगलबार बेलुका उनी त्यता लागे । विभिन्न ११ अमेरिकी सहरमा प्रस्तुति दिने उनको तयारी छ । पहिलो कार्यक्रम शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यस बीचमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो […]
थप पुरा समाचारको लागि