गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति, पुनर्निर्माणमा २० अर्ब चाहिने अनुमान

गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति, पुनर्निर्माणमा २० अर्ब चाहिने अनुमान

युद्धविराम पछि तीन लाखभन्दा बढी प्यालेस्टिनीहरू गाजा सहरतर्फ फर्किएका छन् । उनीहरुलाई आवश्यक राहत सामग्री पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको युनिसेफले जनाएको छ । साथै युएनडीपीले गाजाको पुनर्निर्माणका लागि वर्षमा २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।

थप पुरा समाचारको लागि
TOP