एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा, अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा, अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि  ललितपुरमा सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, […]

थप पुरा समाचारको लागि
TOP