जेनजीका नाममा गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिकआक्रमणको धम्की

जेनजीका नाममा गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिकआक्रमणको धम्की

जेनजीका नाममा विश्वविद्यालयका पदाधिकारीहरुलाई हप्कीदप्की गर्नेहरुमध्ये केही यसअघि पनि विभिन्न अभियोगमा प्रहरी हिरासत पुगेकाहरु थिए । उनीहरु स्वयंले भनिरहेका थिए, ‘अरुजस्तो नसोच्नुहोला हामीलाई । कोही बोलाए पनि केही हुन्न, हामी पटक–पटक हिरासत गइसकेका छौं ।’

थप पुरा समाचारको लागि
TOP