कतार फिफा विश्वकप २०२६ का लागि छनोट

२९ असोज, काठमाडौं । कतारले संयुक्त अरब इमिरेट्स (यूएई)लाई २-१ हराउँदै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। कतारका लागि खेलको दोस्रो हाफमा बौआलेम खुकी र पेड्रो मिगेलले हेडर गोल गरेका थिए। दोस्रो हाफको ४९औं मिनेटमा खुकीले अकराम अफिफको फ्री किक हेड गर्दै गोल गरे। ७४औं मिनेटमा पेड्रो मिगेलले हेडर गोल गरेका थिए। इन्जुरी […]
थप पुरा समाचारको लागि