‘भोटेकोशीको सेयर जेनजी कम्पनीलाई निःशुल्क दिने सहमति भएको छैन’

२९ असोज, काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनै सम्झौता नभएको स्पष्ट पारेको छ । यसअघि जेनजीका नाममा निःशुल्क सेयर दिने गरी सहमति भएको खबर सार्वजनिक भएसँगै कम्पनीले त्यसको खण्डन गरेको हो । भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको […]
थप पुरा समाचारको लागि