फिफा विश्वकपमा एसियाबाट पहिलो पटक ८ टिम छनोट

फिफा विश्वकपमा एसियाबाट पहिलो पटक ८ टिम छनोट

२९ असोज, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ टिम छनोट भएका छन् । एसियन छनोट अन्तर्गत चौथो चरणबाट कतार र साउदी अरेबिया छनोट भएपछि एसियाबाट विश्वकपमा पुग्ने टिमसंख्या ८ पुगेको हो । चौथो चरणमा कतारले युएईलाई २-१ ले पराजित गर्दै समूह ए को विजेता बनेर विश्वकपमा छनोट भएको हो भने समुह […]

थप पुरा समाचारको लागि
TOP