गुल्मीमा बोकाको मासुको मूल्य बढ्यो, कुखुराको घट्यो

२९ असोज, गुल्मी । गुल्मीमा बोकाको मासुको मूल्यमा प्रतिकिलो ६० रुपैयाँ वृद्धि गरिएको छ । यसअघि प्रतिकिलो ८६० रुपैयाँमा बिक्री हुँदै आएको बोकाको मासुको नयाँ मूल्य ९२० रुपैयाँ तोकिएको छ । मासुको मूल्य निर्धारणका लागि सरोकारवालाहरुको बैठक बसेको र लामो समयदेखि मूल्य समायोजन नभएकाले मूल्य समायोजन गरिएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतले जानकारी […]
थप पुरा समाचारको लागि