संसद् पुनर्स्थापनाको पक्षमा एमाले प्रष्ट, बाँकीले खोजे चुनावी वातावरण

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको सर्वदलीय छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भए । जहाँ संसद् पुनर्स्थापनाको पक्षमा एमाले प्रष्ट देखियो भने बाँकी अन्य दलले चुनावी वातावरण खोजे ।
थप पुरा समाचारको लागि