पूर्वएआईजी सुवेदी र अधिवक्ता न्यौपानेविरुद्ध वाईसीएल र अखिल क्रान्तिकारीले दियो उजुरी

पूर्वएआईजी सुवेदी र अधिवक्ता न्यौपानेविरुद्ध वाईसीएल र अखिल क्रान्तिकारीले दियो उजुरी

२९ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले साइबर अपराधको उजुरी दिएको छ । सुवेदीले माओवादी केन्द्रका संयोजक प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए । उक्त आरोपमा प्रचण्डको सचिवालयले यसअघि नै साइबर ब्युरोमा उजुरीसमेत […]

थप पुरा समाचारको लागि
TOP