एमाले केन्द्रीय कमिटी बैठकमा वर्णानुक्रमअनुसार सदस्यहरूले धारणा राख्दै

एमाले केन्द्रीय कमिटी बैठकमा वर्णानुक्रमअनुसार सदस्यहरूले धारणा राख्दै

२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले वर्णानुक्रम अनुसार आफ्नो धारणा राख्न सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि वर्णानुक्रम अनुसार केन्द्रीय सदस्य हेमराज राईले सुरुमा आफ्नो धारणा राखेका छन् । एमालेमा विगतमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो । तर, […]

थप पुरा समाचारको लागि
TOP