महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

काठमाडौं । बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको भारतीय मिडियाले खबर दिएका छन् । ६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो । सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर […]

थप पुरा समाचारको लागि
TOP