एन्फामा पनि पुग्यो जेनजी

२९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित रुपमा शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न नसकेको भन्दै जेनजी समूहले मंगलबार एन्फा मुख्यालय पुगेर सुझाव दिएको छ । सातदोबा६ोमा रहेको एन्फा मुख्यालयमा पुगेर जेन्जीका प्रतिनिधिहरूले एन्फा महासचिव किरण राईसहित एन्फाका अन्य पदाधिकारीहरूसँग विभिन्न सुझावहरू आदान–प्रदान गरेका थिए । जेन्जीका अनिष कार्की लगायतका […]
थप पुरा समाचारको लागि