बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताएका छन् । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला […]

थप पुरा समाचारको लागि
TOP