सर्वोच्चमा पेस भएका सबै रिट निवेदनमा ‘गम्भीर संवैधानिक प्रश्न’
२९ असोज, काठमाडौं । अन्तरिम सरकार गठनको खारेजी र प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने मागसहित अहिलेसम्म सर्वोच्च अदालतमा पेश भएका रिट निवेदनहरूमा ‘गम्भीर संवैधानिक प्रश्न’ समावेश भएको देखिएको छ । दर्ताका लागि बुझाइएका ९ वटा रिट निवेदन संवैधानिक इजलासमा पेस हुने गरी टिप्पणी भएपछि सर्वोच्च अदालत प्रशासनले संवैधानिक फाँटमा दर्ता गरेको प्रवक्ता अर्जुन कोइरालाले बताए । […]
थप पुरा समाचारको लागि