जाँचबुझ आयोगका अध्यक्षमाथि एमाले केन्द्रीय कमिटी बैठकमा उठ्यो प्रश्न

‘छानबिन आयोगका अध्यक्षले बोलेका टिप्पणीले उहाँ विवादित हुनुभयो । उहाँको नेतृत्वमा छानबिन हुन सक्दैन । यो पूर्वाग्रहपूर्ण हुन्छ । आग्रहपूर्ण हुन्छ । नयाँ छानबिन समिति बनाएर जानुपर्ने कुरा आजको बैठकमा नेताहरूले राख्नुभएको छ,’ गौतमले भने ।
थप पुरा समाचारको लागि