डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न माग
काठमाडौं । डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मागपत्र बुुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका नेताहरुको प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक
थप पुरा समाचारको लागि