कर्जाको साँवा, ब्याज भुक्तानीमा समय सीमा थप गर्न महासंघको आग्रह

कर्जाको साँवा, ब्याज भुक्तानीमा समय सीमा थप गर्न महासंघको आग्रह

२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो । देशका विभिन्न भागमा भएका आन्दोलन, विरोध प्रदर्शन, […]

थप पुरा समाचारको लागि
TOP