एमाले केन्द्रीय समिति बैठक लम्बिने संकेत
३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान आठ बजेदेखि सुरु हुँदै छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय […]
थप पुरा समाचारको लागि