धनराजको प्रस्ताव : ०४६ सालयता पदमा बसेका नेता-कर्मचारीको सम्पत्ति छानबिन पार्टीकै एजेन्डा बनाऔं

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ०४६ सालयता लाभको पदमा पुगेका सबै नेता–कर्मचारीको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गर्ने प्रस्तावलाई पार्टीले एजेन्डा बनाएर जानुपर्ने प्रस्ताव पेश गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा उपसभापति गुरुङले सो प्रस्ताव पेश गरेका हुन् । बैठकमा उनले उच्चस्तरीय न्यायिक समिति […]
थप पुरा समाचारको लागि