कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ । बैठकमा १५औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित […]
थप पुरा समाचारको लागि