साउदीमा रहँदा तपाईंले के गर्ने ? यस्तो छ सचेतनामूलक सुझाव

३० असोज, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपालीले ध्यान दिनुपर्ने विषयमा सचेतनामूलक हाते पुस्तक प्रकाशनमा ल्याइएको छ । रियादस्थित नेपाली राजदूतावासले साउदीमा रहँदा ध्यान दिनुपर्ने विषय तथा जानकारी सम्बन्धी सचेतनामूलक हाते पुस्तक तयार पारेको हो । उक्त हाते पुस्तकमा साउदीमा बस्ने नेपाली श्रमिकहरूले जान्नुपर्ने विषयहरू, गर्न हुने/नहुने काम, राहदानी नवीकरण सम्बन्धीको जानकारी, […]
थप पुरा समाचारको लागि