फूलखेतीबाट एक सिजनमा पाँच लाख बढी आम्दानी

३० असोज, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । पूर्वशिक्षकसमेत रहेका उनले दशैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् । गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताए । दशैं, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई […]
थप पुरा समाचारको लागि