निर्वाचन र पुनर्निर्माणमा स्रोत जुटाउन बजेटबाट हटाइयो रकमान्तर सीमा

विनियोजन ऐन २०८२ को दफा ५ को उपदफा ८ मा चालु वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भए त्यस्तो आयोजनामा विनियोजन भएको रकमको चार गुणाभन्दा बढी रकमान्तर गर्न नपाइने गरी सीमा तोकिएको थियो ।
थप पुरा समाचारको लागि