कांग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादी नेताको अपिल

माओवादी नेता माधव सापाकोटाले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका ऊर्जावान् युवा नेतृत्व तथा साथीहरूलाई विषम परिस्थितिमा साहसपूर्वक निर्णय लिँदै तोकिएकै मितिमा मध्यावधि निर्वाचनको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।
थप पुरा समाचारको लागि