चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

३० असोज, काठमाडौं  । चितवनको रामनगरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो । सो क्रममा स्कुटर चालक गोरखा घर भएका ४० वर्षीय दामोदर घिमिरेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा […]

थप पुरा समाचारको लागि
TOP