वैदेशिक रोजगार व्यवसायी संघमा महासचिवसहित ११ जनाले दिए सामूहिक राजीनामा

वैदेशिक रोजगार व्यवसायी संघमा महासचिवसहित ११ जनाले दिए सामूहिक राजीनामा

१४ वैशाख, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन् । संघभित्र विवाद चर्किँदै गएपछि महासचिव महेश बस्नेतसहित ५ जना पदाधिकारी र ६ जना सदस्यले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, सचिव कुन्छा दोर्जे डिम्दोङ, […]

थप पुरा समाचारको लागि
TOP