स्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता

स्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता

३० असोज, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ । स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम कार्यक्रम, प्रतियोगितामा सहभागिता र प्रविधिक सहयोग जस्ता गतिविधिहरू संयुक्त रूपमा […]

थप पुरा समाचारको लागि
TOP