बागमतीमा साढे ३ अर्ब खर्च कटौती, कुन शीर्षकमा कति बजेट काटियो ?

बागमतीमा साढे ३ अर्ब खर्च कटौती, कुन शीर्षकमा कति बजेट काटियो ?

३१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा करिब साढे ३ अर्ब खर्च कटौतीको निर्णय गरेको छ । २८ असोजमा मन्त्रालयले चालू खर्चतर्फ कर्मचारीको बैठक भत्ता, पदाधिकारीहरुको भत्ता र सुविधादेखि सवारीसाधन मर्मतसम्भार र इन्धन खरिदसम्म गरेर ३ अर्ब ४७ करोड १२ लाख ३८ हजार रुपैयाँ […]

थप पुरा समाचारको लागि
TOP