भारतीय सुन्तलाको भाउ घट्यो

३१ असोज, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार भारतीय सुन्तलाको भाउ घटेको हो । समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ थोकमा प्रतिकिलो अधिकतम १ सय ३० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय २६ रुपैयाँ छ । हिजो […]
थप पुरा समाचारको लागि