टेक्सस कलेजको आयोजनामा रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र-२०२६

टेक्सस कलेजको आयोजनामा रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र-२०२६

२९ चैत, काठमाडौं । टेक्सस कलेजले गतिशील र प्रेरणादायी भेला रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र– २०२६ आयोजना गरेको छ । विभिन्न विद्यालयका नेतृत्वकर्ता, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक तथा शिक्षण–सिकाइका व्यक्तित्वहरूको उपस्थितिमा भेला आयोजना भएको हो । २०० विद्यालयहरूको सहभागिता रहेको यस कार्यक्रममा प्रधानाध्यापक, कार्यक्रम प्रमुखहरू र शिक्षामा उत्कृष्टता अभिवृद्धि गर्न प्रतिबद्ध ४०० जना उत्साही शिक्षाविद्हरूको उपस्थिति […]

थप पुरा समाचारको लागि
TOP