भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षसम्म अलपत्र
                            १८ कात्तिक, भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ । विसं २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ […]
थप पुरा समाचारको लागि