सकियो काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठक, के के भए निर्णय ?

३१ असोज, काठमाडौं । १४ विभागीय र १५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक सकिएको छ । वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन कार्यपालिका बैठकले स्वीकृत गरेको छ । काठमाडौं–५ टंगालस्थित व्यवसायिक भवन निर्माण तथा सञ्चालन, काठमाडौं–१ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन काठमाडौं–१ कै नक्सालस्थित कुमारी […]
थप पुरा समाचारको लागि