मधेशका उपभोक्ता समितिबाट एक तिहाई ‘घुस’
मधेशका विभिन्न आठवटा साना विकासे योजनामाथि अनुसन्धान गर्दा त्यसमा पूर्वराज्यमन्त्री एवं बहालवाला सांसद संलग्न भएको र बजेटकै एक तिहाई घुस लिएको विवरण भेटियो । थप ७१ वटा उपभोक्ता समिति अनुसन्धानको दायरामा छन् ।
थप पुरा समाचारको लागि