चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक
काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी (धनबहादुर गिरी)को स्वर, संगीत छ । गीतमा फिल्मकी निर्देशक कृषा चौलागाईंको शब्द छ
थप पुरा समाचारको लागि