भरतपुरको बजेट ५ अर्ब ४६ करोड (पूर्णपाठ)
८ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब ४६ करोड बढी बजेट ल्याएको छ । आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये चालु शीर्षकमा २ अर्ब ७३ करोड ५२ लाख […]
थप पुरा समाचारको लागि