प्रहरी स्थापना दिवसमा कलाकार किरण केसी सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् । नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे । ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर सात दोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निमाणको नेतृत्व गरेबापत केसीलाई सम्मानित गरिएको हो । जेनजी […]
थप पुरा समाचारको लागि