राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ । ‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने । छलफलका विषयका बारेमा भने केही खुलाइएको छैन ।

थप पुरा समाचारको लागि
TOP