लिग २ मा धेरै राम्रो भयो, वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित

लिग २ मा धेरै राम्रो भयो, वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित

८ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भर्खरै स्कटल्याण्डमा सम्पन्न लिग २ क्रिकेटको शृंखला धेरै राम्रो भएको बताएका छन् । आइतबार स्वदश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले समग्रमा यस टुर नै सफल भएको उल्लेख गरे । ‘यो शृंखला निकै महत्वपूर्ण थियो, सबै खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुसार खेले । समग्रमा राम्रो नतिजा […]

थप पुरा समाचारको लागि
TOP