ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

१ कात्तिक, काठमाडौं । क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। यो विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको भए पनि देशको राजनीतिक परिस्थितिका कारण प्रतियोगिता पछि श्रीलंकामा सारिएको […]

थप पुरा समाचारको लागि
TOP